आजको यस भिडियोमा हामी एनआईसी एसिया लघुवित्तको आईपिओमा लगानी गर्नु अगाडी तपाईको मनमा उठ्ने केहि प्रश्नको उत्तर दिने प्रयास गर्न गईरहेका छौ। आज मुख्य रुपमा यी प्रश्नको उत्तर पाउनु हुने छ :

१. लघुवित्तको विस्तृत जानकारी
२. लघुवित्तको आईपिओ निस्काशनको विवरण
३. लघुवित्तको वित्तिय अवस्था
४. आईपिओ निस्काशनको उदेश्य र संकलित रकम कहाँ उपयोग गर्ने छ
५. कति कित्ता आवेदन दिंदा कति कित्ता पर्ने सक्छ
६. आइपिओ पछि कतिसम्म लाभांश दिन सक्छ

Today in this video, we are analyzing new IPO being issued by NIC ASIA Microfinance in nepal. We have agthered top 20 questions any individuals might have before they invest in IPO of NIC ASIA Microfinance.