सरकारी लगानी रहेका ३ बाणिज्य बैंकहरु पनि पछिल्लो समय निजि क्षेत्रको लगानीमा स्थापना भएका बाणिज्य बैंकहरुसंग प्रतिस्पर्धा गर्ने भएका छ। नेपाल सरकरको लगानी रहेका तीन मध्ये दुई वटा बैंक नेपाल बैंक र कृषि विकास बैंक मात्र नेप्सेमा सुचिकृत भई नियमित कारोबार हुने गरेको छभने अर्को राष्ट्रिय बाणिज्य बैंकमा भने सर्वसाधारणको लगानी नभएकोले नेप्सेमा सुचिकृत छैन। आज हामी नेपाल बैंक र कृषि विकास बैंकको तेस्रो त्रैमासिक वितिय प्रतिबेदन अनुसार यीदुइ बैंक को एक अपासमा तुलना गरेर हेर्न गईरहेका छौ।