नयाँ लगानीकर्तालाई म्युच्युअल फण्डमा लगानी गरेर शेयर बजारमा प्रवेश गर्ने एउटा सजिलो मध्यम रहेको छ। नेपालमा पनि २०५० सालमा पहिलो म्युच्युअल फण्ड सुरु भएको थियो र अहिले नेप्सेमा १७ वटा म्युच्युअल फण्ड सुचिकृत भई कारोबार भईरहेका छन्। नेपालमा संचालन आएर समय समाप्त भई खारेजीमा गएको एउटा म्युच्युअल फण्डले आफ्ना लगानीकर्तालाई कति प्रतिफल दियो हेरौ।
0 Comments